काठमाडौं । आफ्नै पार्टी मिलाउन नसकेर प्रतिनिधिसभा विघटन गर्दै अरबौं खर्च लाग्ने निर्वाचन गराउन तयार भएको ओली सरकार नागरिकलाई निशुल्क कोरोना भाइरस विरुद्धको खोप लगाउन भने सार्वजानिकरुपमा हात फैलाएर पैसा माग्न थालेको छ । सरकारले कोरोना भाइरसको खोप खरिद गर्न रकम आवश्यक परेको भन्दै सार्वजानिकरुपमा नै आर्थिक सहयोग गर्न आह्वान गरेको छ। हथातमा संसद विघटन…