बुटवल । एक व्यक्ति समान प्रकृतिको एक सहकारी भन्दा बढीमा शेयर सदस्य हुन नपाउने भन्ने विषय बैकं संचालकहरुको षडयन्त्र भएकाले त्यस्तो नियम लागु गर्न नहुनेमा सहकारीका विज्ञहरुले औल्याएका छन । बदलिदो बचत तथा ऋण सहकारी संस्था लि.को १० औं वार्षिक साधारण सभा र चौथो अधिवेशनमा मंगलवार बुटवलमा वोल्ने सहकारी अभियान्ताहरुले बैकं तथा वित्तिय संस्थाका लगानी…