बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रोट्याक्ट क्लब अफ तिनाउ सिटि र रोटरी क्लब अफ बुटवल साउथले मोबाईल चार्जिङ्ग स्टेशन जडान गरेको छ । अस्पतालमा आउने बिरामीका कुरुवालाई मोबाईल चार्ज गर्न सजिलो होस भन्दै क्लबले आज अस्पतालमा चार्ज स्टेशन जडान गरेको हो । लुम्बिनी प्रादेशिक अस्पतालमा ६ वटा चार्जिङ्ग स्टेशन जडान गरिएको रोट्याक्ट क्लब अफ…