७ आश्विन २०८३, बुधबार | September 23, 2026

विराटनगरको विराट शिक्षण अस्पतालको इमर्जेन्सीमा स्वास्थ्यकर्मीमाथि कुटपिट



विराटनगर । उपचारका लागि भर्ना भएकी वृद्धाको उपचार गर्न ढिलो गरेको भन्दै एक समूहले विराटनगरको विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको छ ।

आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारको ड्युटीमा रहेका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति कुटपिट भएको हो ।

बिरामी लिएर अस्पतालको इमेर्जेन्सीमा आएका बूढीगङ्गा(२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितको समूहले आफुहरुले ल्याएको बिरामी हेर्न ढिला गरको भन्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

आक्रमणबाट डा। रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

प्रहरीका अनुसार कुटपिटमा संग्लग्न मध्य २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  १ : १९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११