१५ चैत्र २०८२, आइतबार | March 30, 2026

‘त्यो पर्दैन’ का विरुद्ध जसपा उपेन्द्र समूह

काठमाडौं । जनता समावादी पार्टी (जसपा) को उपेन्द्र समूहले प्रधानमन्त्री केपी ओलीले सपथ ग्रहणका बेला देखाएको कार्यको विरोध जनाएको छ । जसपाले सपथका बेला राष्ट्रपतिले उच्चारण गरेको महत्वपूर्ण वाक्यमा 'त्यो पर्दैन' भनेर अवज्ञा गरेको भन्दै प्रधानमन्त्री ओलीलाई पुनः सपथ गराउन माग गरेको छ । जसपा उपेन्द्र समूहले प्रधानमन्त्री ओलीले वैशाख ३१ गते लिएको शपथ बदर…