१ माघ २०८२, बिहिबार | January 16, 2026

आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ : अनग्रह र करणको जोडी पहिलो

काठमाडौं । भारतका अनग्रह गांगुली र करण सिंह आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको पुरुष डबल्समा शुक्रबार पहिलो भएका छन् । उक्त जोडीले भारतकै निशान्त दबस र अमन दहियाको जोडीलाई ३–६, ६–३ ९१०–७० ले पराजित गरे । महिला डबल्समा अमेरिकाकी रुतुजा छप्हल्कर र रुदया शाहको जोडीले भारतका हिट्भी चौधरी र पवित्रा पारिखको…