काठमाडाैं । गोरखा दरबारबाट गत मङ्गलबार सुरु भएको गोरखा-काठमाडाैं एकीकरण मार्ग पदयात्रा आज साँझ हनुमानढोका दरबार आइपुग्दै छ । नुवाकोटको ककनी गाउँपालिका-५ बसपार्कमा आइतबार बिहान नेपाली सेनाको जबरजङ्ग गणले शम्शेरदल गणलाई गोरखा दरबारदेखि ल्याइएको राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र दीप हस्तान्तरण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली…