१ माघ २०८२, बिहिबार | January 16, 2026

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा म्यानमारका सैन्य नेतामाथि प्रतिबन्धको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारका सैन्य नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन । म्यानमारमा ‘कू’ गर्ने सैन्य जनरललाई सत्ता छोड्न आह्वान गर्दै बाइडेनले अमेरिकास्थित म्यानमारको कोषलाई फ्रिज गर्न लागेको बताएका छन । यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार-व्यवसायप्रति लक्षित हुने बीबीसीले जनाएको छ । यो…