६ पुस २०८२, आइतबार | December 21, 2025

संसद विघटनको विरोधपत्र बुझाउन बयलगाडा सहित जिल्ला प्रशासन कार्यालयमा

नेपालगन्ज । प्रधानमन्त्री केपी शर्माको संसद विघटन गर्ने निर्णय विरुद्ध सडकमा उत्रिएका प्रचण्ड(नेपाल पक्षका कार्यकर्ताहरुले बाँकेमा बयलगाडा लिएर विरोधपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका छन् । प्रचण्ड नेपाल पक्षको केन्द्रीय कार्यक्रम अन्तर्गत सो पक्षले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र पठाउन जिल्ला प्रशासन पुग्दा बयलगाडा सहित प्रशासन कार्यालय पुगेका हुन् । म केपी ओली, मेरो…