१ माघ २०८२, बिहिबार | January 16, 2026

भारतमा हिमनदी विस्फोटपछि भएको जनधनको क्षतिप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौं । भारतको उत्तराखण्डमा हिमनदी विस्फोटमा परेर भएको ठूलो जनधनको क्षतिप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छिन् । राष्ट्रपतिको आधिकारिक ट्वीटर ह्याण्डलमार्फत सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले बाढीका कारण जनधनको ठूलो क्षति भएकोमा दुःख व्यक्त गरेकी हुन् । भण्डारीले शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेकी छिन् । राष्ट्रपति भण्डारीले हिमनदी विस्फोटको घटनाबाट जलवायु परिवर्तनले…