डोटी । जिल्लाको पूर्वीचौँकी गाउँपालिका-२ मा भीरबाट लडेर ६० वर्षीय काले भुलको मृत्यु भएको छ । गोरु गोठालो गएका बेला सोमबार जौपुल्ले भीरबाट लडेर उनि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । जिल्ला अस्पताल डोटीमा शव परीक्षण गरिएको प्रहरीले जनाएको छ । यसैगरी…