पर्वत । कोरोना भाइरस संक्रमण समुदाय स्तरमा नै फैलिएपछि पर्वतमा आजदेखि जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । मंगलबार राति १२ बजेदेखि जेठ ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो । यसअघि जिल्ला सदरमुकाम रहेको कुस्मा नगरपालिकाको वडा नम्बर ४, ५, ६ र ७ मा मात्र लागु गरिएको थियो । जिल्लाका ग्रामीण क्षेत्रमा समेत संक्रमितहरू भेटिँदै गएको…