१ माघ २०८२, बिहिबार | January 15, 2026

नागरिक अगुवाको आरोप : अस्थिरता निम्त्याउन विदेशी शक्ति लागिपरे

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले सिर्जनात्मक रुपमा आन्दोलन गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा 'बृहत् नागरिक आन्दोलन' द्वारा  आइतबार काठमाडौंको सिफलस्थित शहीद धर्मभक्त माथेमाको शालिकमुनि आयोजित कार्यक्रममा बोल्दै नागरिक अगुवाहरुले नेपालमा अस्थिरता निम्त्याउन विदेशी शक्तिकेन्द्र लागि परेको बताएका हुन् । उनीहरुले नेपालको निर्वाचन प्रणाली भड्किलो भएको भन्दै त्यसबाट भ्रष्टाचार बढेको…