१४ चैत्र २०८२, शनिबार | March 28, 2026

राष्ट्रिय जनगणना स्थगित

काठमाडौं । हरेक १० वर्षमा लिइन राष्ट्रिय जनगणना स्थगित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय जनगणना २०७८ स्थगित गरेको हो । जनगणना जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको थियो । तर, कोरोना भाइरसको महामारीका कारण घरघरमा पुगेर गणकहरुले जनगणना गर्न नसक्ने भएका कारण अभियान स्थगित गर्ने निर्णय भएको सरकारका प्रवक्ता…