३० पुस २०८२, बुधबार | January 14, 2026

ललितपुरको बालकुमारीमा बिहानै एकजना पुरुष झुण्डिएको अवस्थामा फेला

काठमाडौं । ललिपुरको बालकुमारीमा एक जना पूरुष मृत अवस्थामा फेला परेका छन् । बिहीबार बिहान साढे ८ बजेको समयमा ती पुरुष पुलको मुखमा रिलिङमा डोरी लगाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीयले उद्दार गर्दा उनको मृत्यु भईसकेको थियो । प्रहरीका अनुसार ती व्यक्ति सडक किनारको रेलिङमा झुण्डिएको अवस्थामा फेला महानगरीय…