१४ चैत्र २०८२, शनिबार | March 28, 2026

अफगानिस्तानमा कार बम विस्फोट : विद्यार्थीसहित ३० जनाको मृत्यु, ९० जना घाइते

एजेन्सी । अफगानिस्तानमा कार बम विस्फोट हुँदा विद्यार्थीसहित ३० जनाको मृत्यु भएको छ । लोगर प्रान्तको राजधानी पुल ए आलमस्थित एक गेस्टहाउस नजिक शुक्रबार राति बम बिस्फोट हुँदा उनीहरुको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ । बिस्फोटमा ९० जना घाइते भएका छन् । प्रत्यक्षदर्शीहरुका अनुसार बिस्फोटले भवनको छाना खस्दा घाइतेहरु भवन भित्र…