८ पुस २०८२, मंगलबार | December 23, 2025

संरक्षणको पर्खाइमा शिखरकटेरीमा बनेको रामायण भवन

तनहुँ । आदिकवि भानुभक्त आचार्य देशमा मात्रै होइन, विदेशमा समेत परिचित छन् । रामायणलाई नेपाली भाषामा अनुवाद गरेर ख्याति कमाएका यी राष्ट्रिय विभूति युगयुगसम्म बाँचिरहेका छन् । यिनै राष्ट्रिय विभूतिको स्मृतिमा निर्मित रामायण भवन अहिले संरक्षणको पर्खाइमा छ । संरक्षण कसले गर्ने भन्ने विषयमा विवाद भएपछि भानुभक्तको जन्मस्थल तनहुँको भानु नगरपालिका-४ स्थित शिखरकटेरीमा बनेको रामायण…