१४ चैत्र २०८२, शनिबार | March 28, 2026

कञ्चनपुरमा घरघरमै कोरोनाको : लेखापढी व्यवसायी देखि पूर्व प्रहरीको पनि कोरोनाबाट मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा कोरोना महामारीले दैनिक २÷३ जनाको मृत्यु भईरहेको छ । जिल्लामा कोरोना महामारी घरघरमै देखिन थालेको छ भने जिल्लमा मृत्यु दर पनि उच्च देखिएको छ । बिहीबार महाकाली अस्पतालका उपचारार्थ ३ जनाको मृत्यु भएको थियो, भने शुक्रबार पनि बिहानै थप दुई जनाको मृत्यु भएको छ । श्वास प्रश्वास, रुघाखोकी र ज्वोरोका लक्षण देखिएपछि…