काठमाडौं । नेपाली कांग्रेसको आज (बुधबार) बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । केन्द्रीय सदस्य, केन्द्रीय कार्यालयका कर्मचारी, नेताहरुको पीएसओ, चालक लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको हो । कांग्रेसका को-को नेतालाई संक्रमण भएको हो खुलाइएको छैन । यसअघि सोमबार बस्ने भनिएको बैठक पीसीआर परीक्षणपछि बस्ने भन्दै बुधबारका…