काठमाडौं । खानेपानी मन्त्री बिना मगरको नाममा हिजोआज एउटा ट्विटर ह्याण्डल सक्रिय छ । त्यो ट्विटर ह्याण्डल नक्कली भएको मन्त्री मगरको सचिवालयले भनिसकेको छ । त्यस ह्याण्डलबाट खानेपानी मन्त्रालय तथा समसामयिक राजनीतिका विभिन्न विषयमाथि टीकाटिप्पणी गरिएको छ । धेरै दिनसम्म ट्विटर प्रयोगकर्ताले उक्त एकाउन्ट मन्त्री मगरकै भन्ने ठानेका थिए । तर गत बुधबार मन्त्री मगरको…