३० पुस २०८२, बुधबार | January 14, 2026

ब्रिटिस कलेजका विद्यार्थीलाई बेलायतमा वर्किङ भिसाको अवसर

काठमाडौँ । थापाथलीस्थित द ब्रिटिस कलेजका विद्यार्थीहरुले बेलायतमा पढ्न र काम गर्न पाउने भएका छन् । ब्रिटिस कलेजबाट स्नातक तह पास गर्ने नयाँ विद्यार्थीहरुलाई बेलायतको वर्किङ भिसाको अवसर आएको हो । कोरोना महामारीको कारण हाल अन्तर्राष्ट्रिय उडानहरु तथा ट्राभल प्रभावित भइरहेको बेला ब्रिटिस कलेजमा हाल स्नातक तहमा भर्ना भएका नयाँ विद्यार्थीहरुले यो सुविधा प्राप्त गर्ने…