८ पुस २०८२, मंगलबार | December 24, 2025

सरकारद्वारा पहिलो पटक जलश्रोत नीति सार्वजनिक

काठमाडौं । सरकारले पहिलोपटक राष्ट्रिय जलश्रोत नीति–२०७७ सार्वजनिक गरेको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा नीति सार्वजनिक गरेका हुन । जलश्रोतको उपयोगसँग सम्बन्धित खानेपानी, सिंचाई, विद्युत, जलउत्पन्न विपद व्यवस्थापनका फरक/फरक नीति भएपनि एकीकृत नीति थिएन । मन्त्री पुनले सार्वजनिक गरेको नीतिका ७ उद्देश्य छन् । नीतिमा ११…