७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बाँकेमा २ वटा ल्यावमा नुमना परिक्षण गर्दा ३२२ नयाँ कोरोना संक्रमित थपिए



नेपालगन्ज । बाँकेका ३ वटा प्रयोगशाला मध्य १ वटा प्रयोगशालाबाट रिपोर्ट आउन बाँकी छँदा नयाँ कोरोना संक्रमित थपिनेको संख्या ३२२ पुगेको छ । बाँके स्थित भेरी अस्पतालको पीसीआर र नेपालगन्ज मेडिकल कलेजको पीसीआर ल्यावको रिपोर्टमा ३२२ नयाँ कोरोना संक्रमित थपिएको हो ।

भेरीको पीसीआर ल्यावमा २८८ नमुना परिक्षण गर्दा २०४ जनामा संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजको ल्यावमा १५८ नमुना परिक्षण गर्दा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई ल्यावबाट आएको रिपोर्टमा ३३ जना बर्दियाका संक्रमित रहेको स्वास्थ्य कार्यालय बर्दियाका अधिकृत नरेश रुेष्ठले बताए ।

आजपनि कुल नमुनाको ७२ प्रतिशतमा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : ५५ बजे

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका