काठमाडौं । कोरोना संक्रमितको रफ्तारले शुक्रबार २५ सय अंक पार गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा २ हजार ५५९ जनामा संक्रमण पुष्टि भएको छ । ९ हजार ६६४ जनामा परीक्षण गर्दा २ हजार ५५९ जनालाई संक्रमणण पुष्टि भएको मन्त्रालयले जनाएको छ । जसमध्ये आरटी पीसीआर ८ हजार…