बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित तिलोत्तमा क्रिकेट विकास समितीको ५ औं साधारण सभा तथा तेस्रो अधिवेशनबाट दीपक भुर्तेल अध्यक्षमा चयन भएका छन् । शनिवार सम्पन्न भएको अधिवेशनबाट भुर्तेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती गठन भएको हो । समितीको उपाध्यक्षमा राजेन्द्र केसी, सचिवमा श्रीराम नेपाली, कोषाध्यक्षमा कमल श्रेष्ठ, सह सचिवमा मिलन भण्डारी, सह कोषध्यक्षमा रोशन शर्मा निर्वाचित…