बुटवल । सिरसिरे बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलले आफनो शेयर सदस्यको दूर्घटनामा परि ज्यान गएकोमा परिवारलाई १ लाख १५ हजार रुपैया बीमा रकम प्रदान गरेको छ । सहकारीका शेयर सदस्य ईश्वर बहादुर कार्कीको विसं २०७६ चैत्र ५ गते दुर्घटनामा परि ज्यान गएकोमा सहकारीले गरिदिएको बीमावाट प्राप्त १ लाख र शेयरसदस्यको मृत्यु भएमा सहकारीले…