२९ पुस २०८२, मंगलबार | January 14, 2026

सर्वोच्च अदालतका चार पूर्व प्रधानन्यायाधीसले गरे प्रतिनिधिसभा विघटनको विरोध

काठमाडौं । सर्वोच्च अदालतका चार जना पूर्व प्रधानन्यायाधीसहरुले संबिधानबा जवाफदेही सरकार, संसदीय स्थायीत्व, विकास र सुशासनको प्रत्याभूतिको अपेक्षा गरिएको अवस्थामा कार्यकाल पुरा नहुँदै प्रतिनिधिसभा विघटनले देशको संवैधानिक पद्धतीको कार्यान्वयन, राजनीतिक स्थायित्व र सुशासन र विकास वातावरणमा अनेपेक्षितरुपमा प्रतिकुल प्रभाव परेको बताएका छन् । पूर्व प्रधानन्यायाधीसहरुले आज एक विज्ञप्ति प्रकाशित गर्दै नेपालको संबिधानको धारा ७६ मा…