१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

घुँडाले घाँटी अँठ्याएर जर्ज फ्लोइडको हत्या गर्ने अमेरिकी गोरा प्रहरी अधिकारी दोषी ठहर

अमेरिकामा काला जातिका पुरुषलाई घाँटी अँठ्याएर हत्या गरेको अभियोग लागेका एक गोरा प्रहरी अधिकारी दोषी ठहर भएका छन् । अमेरिकाको मिनिसोटामा अश्वेत पुरुष जर्ज फ्लोइडलाई २०२० मे २५ मा गोरा प्रहरी अधिकारी डेरेक सोभिनले ८ मिनेटसम्म घाँटी अँठ्याएका थिए । त्यसपछि फ्लाइडको मृत्यु भएको थियो । गए राति मिनिसोटाको एक अदालतले सोभिनलाई दोषी ठहर गरेको…