१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

महाधिवेशन आयोजक समिति बनाउने प्रावधान नै बिधानमा नभएको दाबी गर्दै एमालेको नेपाल पक्ष निर्वाचन आयोगमा

काठमाडौं । नेकपा एमालेमा समानान्तर कमिटी निर्माण देखि पार्टी ह्विप उल्लंघन गर्ने जस्ता कार्य गर्दै आएको एमालेको नेपालपक्षले ओली पक्षले गठन गरेको महाधिवेशन आयोजक कमिटी अवैधानिक रहेको भन्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ। नेपाल पक्षका ८८ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित आज निर्वाचन आयोग पुगेर नेपाल पक्षले महाधिवेशन आयोजक कमिटीको गठन पार्टी विधानविपरित भएको भन्दै…