१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

प्रधानमन्त्री ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक आह्वान गरेका छन । पछिल्लो समय मुलुकमा देखिएका विभिन्न समस्याहरुलाई सामूहिक रूपमा समाधान गर्ने भन्दै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सर्वदलीय बैठकमा संसदमा रहेका सबै राजनीतिक दलहरुलाई सहभागी हुन आग्रह गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा…