२८ पुस २०८२, सोमबार | January 13, 2026

हराएका २२ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २२ मोटरसाइकल खोजतलास गरी सम्बन्धित मोटरसाइकल धनीलाई जिम्मा लगाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीले उपत्यका विभिन्न स्थानमा विभिन्न समयमा हराएका मोटरसाइकल खोजेर आज एक कार्यक्रमको आयोजना गरी जिम्मा लगाएको हो । महाशाखाको टोलीले काभ्रेपलाञ्चोकको बनेपा, कपन, धुम्वाराही, कलंकी, बनस्थली, गंगबु,…