१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु

नेपालगन्ज । भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिएको र भारतका बिभिन्न सहरबाट जनुनाह नाका हुँदै फर्किएका नेपालीहरुको प्रभावकारी स्वास्थ्य परिक्षणको व्यवस्था हुन नसक्दा बाँकेमा कोरोना माआमारीको जोखिम बढेको छ । बाँकेमा अन्य जिल्लाबाट उपचारका लागि ल्याइृएका फेरी एक जना संक्रमितको ज्यान गएको छ । कैलालीबाट आएर नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचाररत ३७ वर्षिय युवाको कोरोना…