काठमाडौं । प्रधानमन्त्रीले हालै गरेको मन्त्रीपरिषद विस्तार रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज हुने भएको छ । यसअघि हिजो हेर्न नभ्याउने सूचीमा राख्दै अर्को पेसी १६ पुस अर्थात आजका लागि तोकिएको थियो। गत १३ पुसमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता केशरजंग केसीले रिट दर्ता गरेका थिए । न्यायाधीश…