२८ पुस २०८२, सोमबार | January 12, 2026

भाषा, धर्म, संस्कृतिलगायत विविधतालाई समृद्ध नेपाल निर्माणमा सदुपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन । उनले आज एक शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका तमु समुदायलगायत सबै नेपालीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन । ‘‘तमु समुदायको महान पर्व तमु ल्होछारको…