१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु, ५९९ संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको संक्रमण दर पछिल्लो दिनमा बढ्दै जाँदा मृत्युको संख्या पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाकै अवधीमा ५९९ जना नयाँ संक्रमित थपिएका छन् । यो पनि केही समय यताकै संक्रमित हुनेको ठूलो संख्या हो । ५ हजार…