काठमाडौं । २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलन पछिको ध्वंसका क्रममा विभिन्न कारागारबाट भागेका ५ हजार ५४७ कैदीबन्दीको नामावली कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको छ । फरार भएका कैदीबन्दी मध्य हालसम्म ९,००८ जना कैदीबन्दी कारागारमा फर्किसकेका छन् । गृह मन्त्रालय (मन्त्रीस्तर) को आजको निर्णय अनुसार फरार कैदीबन्दीहरूको विवरण सार्वजनिक भएको हो । शीघ्र नियन्त्रणमा…