११ चैत्र २०८२, बुधबार | March 26, 2026

आफ्नै मतदाताबाट लखेटिएपछि अर्थमन्त्रीको दवावमा रुपन्देहीका सुरक्षा प्रमुखहरुको सरुवा !

बुटवल । आफ्नै गृह जिल्लामा आफ्नै मतदाताबाट लखेटिनु परेपछि अर्थमन्त्री एवं रुपन्देहीका प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले गृह प्रशासन अन्तर्गतका जिल्लाका ३ वटै सुरक्षा प्रमुखहरुको सरुवा गराएका छन् । जिल्लामा सरुवा भएर आएको ६ महिना पुरा नहुँदै उनीहरुको सरुवा भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे, प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेल तथा शसस्त्र…