काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली एमाले फुटाउन लागि परेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान कमालादीमा आजबाट सुरु भएको अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरु पार्टी फुटाउने पक्षमा नरहेको बताए । उनले एमाले फुटाउन प्रधानमन्त्री ओली आफै लागि परेको आरोप लताए। नेपालले प्रधानमन्त्री ओलीले कम्युनिस्ट…