११ पुस २०८२, शुक्रबार | December 26, 2025

तनहुँको मानहुँकोटमा हायस दुर्घटना : १ जनाको मृत्यु, ८ जना घाइते

तनहुँ । पोखराबाट तनहुँको मानहुँकोट घुम्न आएको हायस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । तनहुँको व्यास नगरपालिका-५ मानहुँकोटमा दुर्घटना हुदा १ जनाको मृत्यु भएको हो । आज बिहान ग १ ख २९४२ नम्बरको हायस सडकबाट करिब ६ सय मिटर तल खस्दा पोखरा महानगरपालिका-३२ गगोनगौडा निवासी २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो ।…