११ चैत्र २०८२, बुधबार | March 25, 2026

नरभक्षी बाघ नियन्त्रणमा

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिम तर्फ आतंक मच्चाईरहेको नरभक्षी बाघलाई नियन्त्रणमा लिईएको छ । गेरुवा गाउँपालिका लगाएतका क्षेत्रमा आतंक मच्चाईरहेको बाघलाई बाघ नियन्त्रण टोलीले नियन्त्रणमा लिईएको हो । बाघ गेरुवा गाउँपालिका वडा नं ४ राजीपुरमा फेला परेपछि डार्ट (बेहोस बनाउने औषधी) प्रयोग गरी नियन्त्रणमा लिईएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । नियन्त्रणमा लिईएको बाघको…