११ पुस २०८२, शुक्रबार | December 26, 2025

बाँकेका पुराना कम्युनिष्ट नेता चन्द्र भुषालको कोरोना संक्रमणबाट मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणबाट नेपाली कम्युनिष्ट आन्दोलनका पुराना नेता चन्द्र भुषालको मृत्यु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा आज साँझ ५ः३० बजे भुषालको मृत्यु भएको हो । गत कार्तिक २९ गते स्वास्थ्यमा समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा पीसीआर परीक्षण गराएका भुषालको ३० गते साँझ कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको…