११ पुस २०८२, शुक्रबार | December 27, 2025

कोभिड-१९ को प्रभाव : नेपाल सम्बत ११४१को बिशेष कार्यक्रम शुभकामना आदानप्रदानमा सिमित

बुटवल । कोभिड १९ को विषम परिस्थतीलाई मध्यनजर गर्दै यस वर्ष नेवार समुदायहरुले नेपाल सम्वतको शुभारम्भलाई शुभकामना आदानप्रदानमा सिमित बनाएका छन् । नेपालको एकमात्र मौलीक सम्वत नया वर्ष नेपाल सम्वत ११४१ लाई बुटवलका विभिन्न गुठिहरु जुटेर शुभकामना आदानप्रदान गरि मनाईएका हुन । बुटवलमा क्रियाशिल नेवाः गुठीहरुले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले…