लहान विस्फोटका गम्भीर घाइते भण्डारीलाई उपचारका लागि काठमाडौं ल्याइयो काठमाडौं । सिरहाको लहानमा आइतबार दिउँसो भएको बम विस्फोटका घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट हुँदा धनगढीमाई नगरपालिका ४ का ३८ वर्षीय दिनेश भण्डारी गम्भीर घाइते भएका थिए । उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । सेनाको हेलिकोप्टर…