१८ पुस २०८२, शुक्रबार | January 2, 2026

भूमिसम्बन्धी समस्याको हल : जति ढिला, उति झमेला

कञ्चनपुर । भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य, किसानको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमिसुधार, अनुपस्थित भू-स्वामित्वलाई निरुत्साहित गर्ने विषय संविधानमा उल्लेख छ । भूमिसुधार दशकौँदेखि थाती रहेको मुद्दा हो । भूमिहीन र जोताहा किसानले भूमिसुधारका लागि आन्दोलन सुरु गरेको सात दशकभन्दा बढी बितेको छ । यसका लागि भूमिहीन र किसानले मुलुकमा गरेको सङ्घर्षको कथा लामो छ । भूमिसुधारको सवाल…