१० चैत्र २०८२, मंगलबार | March 24, 2026

मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १० जना घाइते

हेटौँडा । झापाको काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ट्रक मकवानपुरमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । ना ४ अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी…