काठमाडौँ । सरकारले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर २ गते किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने भएको हो । गृह मन्त्रालयले बुधबार जारी गरेको सूचनामा किजा पूजाको अवसरमा बिदा दिने उल्लेख छ गरेको छ । साथै अव शुक्रवारदेखि बन्द भएका सरकारी कार्यालय, सार्वजनिक निकाय र अन्य कार्यालयहरु…