१३ श्रावण २०८३, बुधबार | July 29, 2026

भारतको राजस्थानमा निर्माणाधिन भवन भत्किदा ८ जना मजदुरको मृत्यु



एजेन्सी । भारतको राजस्थानस्थित जोधपुर जिल्लाको बासनी क्षेत्रमा मंगलबार निर्माणाधीन भवन भत्किँदा ८ मजदुरको मृत्यु भएको छ ।

मृतकको संख्या बढ्न सक्ने त्यहाँका अधिकारीले जनाएका छन । भत्किएको भवनभित्र झन्डै २० जना पुरिएको आशंका गरिएको छ । कयौँ घाइते भएका छन ।

घटनास्थलमा बुधबार बिहानसम्म नै उद्धार जारी रहेको बीबीसी हिन्दीले जनाएको छ ।

मृतकका परिवारलाई सहायता कोषबाट जनही २ लाख र घाइतेलाई ४०/४० हजार रुपैयाँ सहयोग गर्ने राज्य सरकारले घोषणा गरेका छन । मुख्यमन्त्री अशोक गहलोतले मृतकका परिवारलाई राहतस्वरूप उक्त रकम दिइने घोषणा गरेका हुन ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ७ : २० बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ

लगातार हारको शृंखला तोड्ने लक्ष्यमा नेपाल, आज नेदरल्यान्ड्ससँग अन्तिम भिडन्त

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

नारायणी अस्पतालका चिकित्सकको राजीनामा

वीरगञ्ज । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन्

रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद