१७ पुस २०८२, बिहिबार | January 2, 2026

नागढुङ्गा-सिस्नेखोला सुरुङ निर्माणको काम धमाधम

काठमाडौं । नागढुङ्गा-सिस्नेखोला सुरुङ निर्माणको काम धमाधम अघि बढेको छ । निर्माण आयोजनाले सुरुङ खन्नुअघिका काम अन्तिम चरणमा पुर्याएको जनाएको छ । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण लामो समयदेखि रोकिएको काम पुनः सुरु भएर अघि बढेको हो । निर्माण आयोजनाले सुरुङ खन्न आवश्यक पूर्वतयारीको काम तिहारअघि सकेर तिहारलगत्तै सुरुङ खन्ने काम अघि बढाउने तयारी भइरहेको…