१२ पुस २०८२, शनिबार | December 28, 2025

कांग्रेसका सांसद केसीको निधन

काठमाडौं । नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधन भएको छ। गए राति पोखरास्थित निजी निवासमै उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ । केसी प्रतिनिधिसभामा कांग्रेस सांसद हुन्। केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्‍चसमेत हुन् । उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । रारा चाउचाउ, हाइड्रोलगायत विभिन्‍न व्यवसायमा उनी सफल थिए । उनको मंगलबार बिहान…