१७ पुस २०८२, बिहिबार | January 1, 2026

साफेँ-मार्तडी सडकखण्डको पुल नबन्दा यातायात सञ्चालनमा समस्या

बाजुरा । अछाम र बाजुरा जिल्लाको साफे मार्तडी सडक खण्डमा पर्ने जडाङ्कमा रहेको बुढीगंगा नदीमा पुल नबन्दा सहज ढंगले यातायात सञ्चालन हुन सकेको छैन । साउन २५ गते राति आएको बाढी पहिरोका कारण बुढीगंगा नदीमा रहेको बेलिब्रिज पुल बगाएपछि नदी आरपारमा समस्या भएको हो । बाढी पहिरोले पुल बगाएको चार महिना बितिसक्दा पनि पुनर्निमार्ण हुन…